काठमाडौं : सरकारले तामझामका साथ सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको (एचपीभी) खोप को ‘डेमोन्स्ट्रेस’ अभियान लक्ष्य गरे अनुसारको खोप लगाउन किशोरीहरु अनिच्छुक देखिएका छन्। निर्धारित समयमा लक्ष्य अनुसारको संख्यामा तोकिएको खोप केन्द्रहरुमा खोप लगाउन जाने किशोरीको संख्या कम भएपछि हाल आएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप लगाउने अवधि थप ५ दिन बढाएको छ।सो अनुसार अब खोप बाँकी रहेका अस्पता