माओवादी केन्द्रले सरकारलाई भन्यो, 'बाढी प्रभावितलाई पाँच लाख देउ'

नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितलाई ५ लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन र उचित बसोबासको व्यवस्था मिलाउन माग गर्ने निर्णय गरिएको प्रवक्ता भूसालले जानकारी दिइन् । उनका अनुसार तत्कालीन राहत रु एक लाख, मृतक परिवारलाई रु तीन लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पीडितलाई रु पाँच लाख उपलब्ध गराउन माग गर्ने निर्णय भएको छ ।

सम्बन्धित सामग्री

वागमती प्रदेशमा माओवादीका १ लाख ६० हजार संगठित पार्टी सदस्य

नेकपा माओवादी केन्द्रले वागमती प्रदेशमा झण्डै एक लाख ६० हजार संगठित पार्टी सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा सो पार्टी वागमती प्रदेशका अध्यक्ष नारायण दाहालले वागमतीमा १,४७,२९० जना पार्टी सदस्यको रेकर्ड इन्ट्री भइसकेको र बाँकी झण्डै १० हजार पार्टी सदस्य प्राविधिक कारणले इन्ट्री गर्न बाँकी रहेको बताए ।उनले यो सहित झण्डै १ लाख ६० हजार संगठित पार्टी सदस्य वागमती प्रदेशमा पुगेको बताए ।  त्यस्तै उनले वागमती प्रदेशमा ११८ वटा पालिका अधिवेशन सम्पन्न भएको भन्दै पार्टी केन्द्रको

माओवादी केन्द्रका सदस्य संख्या ६ लाख ७५ हजार

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी सदस्य संख्या ६ लाख ७५ हजार पुगेको जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीबार साँझसम्म साढे ५ लाख सदस्यको विवरण अभिलेख भएको छ भने १ लाख २५ हजार जति अभिलेखीकरणको चरणमा छ । प्रदेश २ र १ तथा अन्य प्रदेशका विकट गाउँबाट सदस्यहरुले भरेका फर्म आउने क्रम […]

माओवादी केन्द्रले ३० लाख सदस्यलाई सङ्गठित गर्ने : एक व्यक्ति एक पद

माओवादी केन्द्रले ३० लाख ९४ हजार १६८ सङ्गठित सदस्य, सदस्य र समर्थकलाई सङ्गठित गर्ने लक्ष्य राखेको छ।

३० लाख माओवादी बनाउने प्रचण्डको लक्ष्य, देशैभरि जिम्मेवारी हेरफेर (सूचीसहित)

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ । पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर संगठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ । असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रले दुई लाख ८५ हजार सदस्य निर्वाचित गर्नेछ : विष्णुपुकार श्रेष्ठ

११ असोज, धनगढी । नेकपा माओवादी केन्द्रले हालै गठन गरिएको पार्टीको निर्वाचन आयोगले देशभरबाट दुई लाख ८५ हजार व्यक्ति निर्वाचित हुने दाबी गरेको छ । सुदूरपश्चिमको राजधानी धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले खुल्ला र समावेशी विधिबाट पार्टीको निर्वाचन भएर दुई लाख ८५ हजारभन्दा बढी व्यक्ति निर्वाचित हुने जनाएको छ । उक्त निर्वाचन आयोगका […]

माओवादीको संगठित सदस्य संख्या १० लाख पुर्‍याइने

काठमाडौं, असोज ६ । नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्‍याउने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने नीति लिएको छ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टीको राष्ट्रिय सम्मेलनअघि ४ लाख संगठित […]

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा ९कूल तीन […]

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार) थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिन्डर ४० लिटरको ३०, अक्सिजन सिलिन्डर १० लिटरको १० र पिपिई सेट ७०० &nb

माओवादी केन्द्रले वाग्मती प्रदेश सभा बैठक चल्न दिएन

मकवानपुर – वाग्मती प्रदेशकाे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठकमा अवराेध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेशनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेश सभा बैठक चल्न नदिएको हो । माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएकाे छ । माओवादीले सदन अवराेध गरेको योसँगै लगातार चौथो पटक हो । ‘विद्युतीय बस सञ्चालनका...