कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना अवधिभर फोनबाटै विशेषज्ञ स्वास्थ्य सेवा र परामर्श दिने व्यवस्था गरेको छ ।जुम्लामा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि ओपीडी सेवा बन्द गर्दै फोनबाटै स्वास्थ्य सेवा दिने व्यवस्था गरिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक राजिव शाहले बताए । उनले भने, “अहिले जुम्लामा संक्रमितको संख्या ४८ जना पुगिसकेका छन् । सबै चिकित्सक कोरोना […]