काठमाडौं, साउन ३ । निर्माण सम्पन्न भएको करिब १८ महिनापछि दोलखाको सिँगटी खोलाबाट निकालिएको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सिँगटी–लामोसाँघु प्रसारण लाइन तयार भएपछि आयोजनाले विद्युत् उत्पादन थालेको हो । सिँगटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको यो आयोजनाले हाल परीक्षण उत्पादन गरिरहेको छ । निर्माण थालिएको करिब १२ वर्षमा पनि ४२ किलोमिटर लामो सो […]