सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेश भेला धनगढीमा

धनगढी – सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेश स्तरीय भेला तथा प्रशिक्षण प्रदेश राजधानी धनगढीमा सुरु भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका छन्। यस्तै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीसहितका नेताको पनि सहभागिता छ । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका […]