यो सरकारसँग जनता वाक्क दिक्क छन् :  ओली

 दैलेख ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् ।  समृद्धिको लाग संकल्प यात्रामा निस्केका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताएका हुन । तर उनीहरूको यो कुचेष्टा सफल नहुने उनकाे दाबी छ ।  ‘आज कोही प्रतिगमन […]