मोहन वैद्यको क्रान्तिकारी र बाबुराम भट्टराईको वैज्ञानिक धारमाथि टेकेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी पार्टीलाई जनतामाझ लोकप्रिय बनाए । वैद्यको उग्र क्रान्तिकारी धारलाई समातेर वि.सं. २०५२ सालमा प्रचण्डले ‘जनयुद्ध’ को उद्घोष गरेका थिए । जसमा बाबुराम भट्टराईको समर्थन थियो । एकपटक ‘क्रान्ति’ गर्नैपर्छ भन्ने सोचबाट प्रेरित भएका प्रचण्ड, बाबुराम र वैद्यबीचको सहकार्य दुई दशकमा पाँच […]