खेलमैदान अधुरै, बजेट फिर्ता

सिमकोट – जिल्लाको एक मात्र खेल मैदानको संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट गाउँपालिकामार्फत विनियोजित बजेट फिर्ता भएको पाइएको छ। मिलान कोषमार्फत खेलमैदानका संरचना निर्माण गर्नुपर्नेमा सिमकोट गाउँपालिकाले उक्त योजनाका लागि मिलान कोषमा बजेट विनियोजन नगरेपछि सो बजेट फिर्ता गएको हो। सिमकोट गाउँपालिकाले खेलमैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको ५५ लाख रुपैयाँ फिर्ता […]