सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि नगद डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।उक्त मेशिनबाट ग्राहक आफैंले खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुबिधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्नपर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने विश्वास लिएको बैंकले जनाएको छ ।हाल उक्त मेशिनबाट ग्राहकले ५०० र १००० दरका एक लाख भन्दा कम नेपाली नोट […]