नवलपुरमा ७ बर्षीय बालिका बलात्कृत

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ७ बर्षीया बालिकालाई स्थानीय २९ बर्षीय युवकले बलात्कार गरेका हुन् । बुधबार साँझ बलात्कार गरेको गाउँलेले थाहा पाए पछि युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय बासिन्दाले बताएका छन् । युवक अहिले इलाका प्रहरी कार्यालय गैडकोटको नियन्त्रणमा रहेको …