धनुषा ४ मा रघुवीरलाई पछि पार्दै कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै

धनुषा। धनुषा ४ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । यादव सात सय ४५ मतसहित लिड गरिरहेका छन् । हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गर्दा एमाले उम्मेदवार रघुवीर  महासेठले २७ हजार नौ सय १० मत पाएका छन् । अब […]

सम्बन्धित सामग्री

धनुषा ४ : महेन्द्र यादव र रघुवीरको मतान्तर ६०२

धनुषा । धनुषा ४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । यादवले अहिलेसम्म २६ हजार ९१४ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमाले सचिव रघुवीर महासेठले २६३१२ मत ल्याएका छन् । दुईजनाबीचको मतान्तर ६०२ छ । दुईजना नै पदाधिकारी लेभलको नेता भएकाले यहाँ हेभिवेट प्रतिस्पर्धा छ । यादव कांग्रेसका सहमहामन्त्री हुन् । […]

धनुषा–४ मा एमालेका महासेठको अग्रता कायमै, महेन्द्र यादव पछ्याउँदै

काठमाडौं, ८ मंसिर । धनुषा–४ मा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठको अग्रता कायमै छ । महासेठले ८००९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका महेन्द्र यादवले कडा टक्कर दिएका छन् । यादवले ७९८१ मत ल्याएका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका महाजन यादवले २५३२ मत ल्याएका छन् ।

धनुषा–४ मा एमालेका रघुवीर महासेठको अग्रता कायमै, महेन्द्र यादव टक्कर दिँदै

काठमाडौं, ७ मंसिर । धनुषा–४ मा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठको सुरुवाती अग्रता कायमै छ । उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पछि पारेका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार महासेठले ३१७८ मत ल्याएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका यादवले ३०५२ मत ल्याएका छन् ।