भायानेटको पर्पल प्याक अफर  : इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जिबी मोबाइल डेटा सित्तैमा

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदान गर्दै आएको भायानेटले नयाँ सुविधा ल्याएको छ । कम्पनीले एनसेलसँगको सहकार्यमा अल इन वान भायानेट पर्पल प्याक...

सम्बन्धित सामग्री

१६०० रूपैयाँमा भायानेटको ८० एमबीपीएस इन्टरनेट, टिभी र एनसेलको ४८ जीबी डेटा

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा ‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले इन्टरनेट, टीभी र मोबाइलको लागि अल इन वान सेवा तथा सुविधा पाउनेछन् । मासिक १६०० रूपैयाँमा उपलब्ध हुने यस अफरमा भायानेटको ८० एमबीपीएस सुपर स्पीड इन्टरनेट र १७५ भन्दाबढी च्यानल भएको भाया टिभी पाइने छ ।   साथै एनसेलको ४८ जीबी मोबाइल डेटा भएको...