टी-२० विश्वकप: इंग्ल्यान्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डस् भिड्दै

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बुधबार इंग्ल्यान्ड र आयरल्यान्डले दिनको पहिलो खेलमा प्रतिस्पर्धा गर्दा अर्को खेलमा अफगानिस्तानले आयरल्यान्डको सामना गर्दै छ। समूह १ अन्तर्गत मेलबर्नमा हुने खेल ९:४५ मा इंग्ल्यान्ड र आयरल्यान्ड प्रतिस्पर्धा गर्दा दिउँसो १:४५ मा न्युजिल्यान्ड अफगानिस्तानसँग भिड्ने छ। समूहमा न्युजिल्यान्डस र इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेकाले सेमिफाइनलमा आफ्नो दाबेदारी […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...