काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति उम्मेदवारको विषयमा नयाँ प्रस्ताव अघि सारेका छन् । बुधबार संसद बैठकबाट बाहिरिँदै उनले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताए । देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्नु उचित नहुने उनको तर्क छ । पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको आकांक्षा नराख्न अनुरोध गर्दै कांग्रेस वरिष्ठ […]