जुम्ला । जुम्लाको त्रिवेणीबाट पूर्व सात किलोमिटरको दूरीमा रहेको भोटानचौरमा पुगेपछि एउटा मिठो अनुभूति सञ्चारित हुन्छ । त्रिवेणी–टोप्ला सडकखण्ड भएर यात्रा गर्नेहरूको नयन भोटानचौरको एउटा घरमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोकिन्छन् । त्यो हँसिलो अनुहार दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवरको हो । उनीहरूको जोडी विगत तीन वर्षदेखि भोटानचौरमै छ । उनीहरूको रमाएका मुहार देख्दा […]
The post जो आँखाले होइन मनले देख्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक.