नवलपुर : चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु-३ मा विद्युतीय तारबार गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए। शनिवार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु-३ का…