मानव स्वास्थ्यको लागि निद्रा एकदमै महत्वपूर्ण रहेको छ । विभिन्न तनाव र रोग वा अन्य कारणले निद्रा गडबड हुने गर्दछ। तर कतिपय अवस्थामा निद्रा गडबड हुन जान्छ। यसरी निद्रा गडबड हुँदा स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ। यहाँ निद्रा गडबड हुनुका कारणहरु र यसका केही समाधानहरु उल्लेख गरिएको छ।