रवि र बालेनको तस्वीर राख्दै स्वर्णिमले लेखे- साँझको राजकाज छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकार गठनको छलफलमा जुटेको जानकारी दिएका छन् ।