सङ्घीय सरकारविरुद्ध बाग्मती प्रदेश सरकार सर्वाेच्च जाने

मकवानपुर – बाग्मती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेको छ । आज बुधवार बसेकाे प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।सङ्घीय संसदबाट पारित सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९ ले प्रदेशको अधिकार सङ्कुचित गर्ने प्रदेश सरकारको निष्कर्ष छ । संविधानसँग बाझिएको ऐन बदर गर्ने माग दाबीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामि...

सम्बन्धित सामग्री

बाग्मती प्रदेशसभाको बैठकै नबसी बित्ने भयो दुई महिना

मकवानपुर । प्राकृतिक प्रकोपले प्रदेशवासी समस्यामा रहेको बेला बाग्मती प्रदेश सरकार भने झन्डै दुई महिनादेखि बैठक नै बसेको छैन । जसका कारण प्रकोपपीडित मात्रै हैन किसानको समस्या समेत सम्बोधन हुन सकेको छैन । प्रदेशसभाको बैठक आह्वान नहँुदा कृषि विकास विधेयक प्रभावित भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको सो विधेयक मन्त्रालयमा नै […] The post बाग्मती प्रदेशसभाको बैठकै नबसी बित्ने भयो दुई महिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहटको रेल्वे पुल अलपत्र

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा निर्माण थालिएको रेल्वे पुल अलपत्र परेको छ । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया लागेको हो । नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता एवम् बाग्मती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका निर्माण व्यवसायी बहादुरसिंह लामा तामाङ्गको जेभि रहेको निर्माण […]

कांग्रेसको अनिर्णयले बाग्मती सरकार अधुरै

चुरे (मकवानपुर) । नेपाली कांग्रेसले निर्णय नगर्दा बाग्मती प्रदेश सरकार एक महिनादेखि अधुरो छ । कांग्रेसले आफूभित्रको द्वन्द्व मिलाउन नसक्दा प्रदेश सरकार एक महिनादेखि अधुरो बनेको हो । कांग्रेस बाग्मती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नामावली दलले पठाउन सकेको छैन । नयाँ बजेटको तयारी गर्नुपर्ने बेला सरकार विस्तार अनिश्चित भएपछि […]

कांग्रेसको अनिर्णयले बाग्मती सरकार अधुरै

चुरे (मकवानपुर) । नेपाली कांग्रेसले निर्णय नगर्दा बाग्मती प्रदेश सरकार एक महिनादेखि अधुरो छ । कांग्रेसले आफूभित्रको द्वन्द्व मिलाउन नसक्दा प्रदेश सरकार एक महिनादेखि अधुरो बनेको हो । कांग्रेस बाग्मती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नामावली दलले पठाउन सकेको छैन । नयाँ बजेटको तयारी गर्नुपर्ने बेला सरकार विस्तार अनिश्चित भएपछि […] The post कांग्रेसको अनिर्णयले बाग्मती सरकार अधुरै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाग्मती प्रदेश : सरकार गठनका लागि पाँच दिनकाे समयसीमा

मकवानपुर - बाग्मती प्रदेशलाई सरकार गठनका लागि पाँच दिनकाे समयसीमा दिइएकाे छ । बाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे । अहिले बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजीनामा दिएर स्वीकृत भएर पनि प्रदेशकाे काम गरिरहनुभएकाे छ ।  यस प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुख शर्माले दलहरुलाई आह्वान गर्नुभएकाे प्रदेश प्रमुख कार्यालय हेटौँडाका प्रवक्ता प्रकाश चापागाईँले बताउनुभयो ।  प्रदेश प्रमुख शर्मा...

राप्रपाले पाउला त बाग्मतीमा मुख्यमन्त्री ?

काठमाडौं, पुस १५ । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै बाग्मती प्रदेश सरकार गठनका लागि चर्चा चलिरहेको बेला राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । बाग्मतीमा कुनै पनि दलको प्रस्ट बहुमत आएको छैन् । दु्ई वा दुुईभन्दा बढी दलबीच तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ । अहिले केन्द्रमा भएको गठबन्धनअनुसार बागमतीमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएपछि […]

काठमाडौंमा गाडीको भाडा ३५ रुपैयाँ

वागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनमा २३ प्रतिशत सम्म भाडा बृद्धि गरेपछि काठमाडौंमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने भएको छ । बाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गते देखि लागु हुने गरी नयाँ भाडादर समायोजन गरेको हो ।

वाग्मती प्रदेश सरकार परिवर्तन स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् । ‘पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी अढाइ महिनाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । यसअघि एमाले नेतृत्वको बाग्मती प्रदेश सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन एकिकृत समाजवादी पार्टीलाई प्रस्ताव […]

संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । अष्टलक्ष्मी शाक्य नेतृत्वको बाग्मती प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेपछि सो प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला […] The post संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.