काठमाडौँ– लगातार शेयर बजार ओरालो लागिरहेको छ। आइतबार ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ। सोमबार भने कृष्णाष्टमी परेका कारण सेयर कारोबार भएन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज ६९.०५ अंकले घटेर २,९७५.८४ अंकमा सीमित भएको छ। आज बजार २.२७ प्रतिशतले घट्दा नेप्से परिसूचक २,९७५.८४ अंकमा ओर्लिएको हो। आज २ करोड ३१ लाख ९ […]