गायिका समीक्षा अधिकारीसँगको प्रेम र विवाहको चर्चापछि नायक पल शाहले मिडियासँग दूरी बढाउन थालेका छन् । शनिबार बेलुका काठमाडौंको सोल्टीमोडस्थित एक होटलमा पल अभिनित एक गीतको भिडियो सार्वजनिक गर्ने कार्यक्रम थियो । समाचार संकलनका लागि पुगेका केही सञ्चारकर्मीलाई पल उपस्थित कार्यक्रममा प्रवेश गर्न नै नदिइएपछि उनले मिडियासँग दूरी बढाउन थालेको देखिएको हो । पल शाहले […]