काठमाडौं । पछिल्ला दिनमा विभिन्न विकास आयोजनामा वातावरणीय पक्षलाई नजरअन्दाज गरिएको घटनाप्रति नेपाल वातावरण पत्रकार समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक विस्तारका क्रममा माघ २५ गते तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनास गरिएको घटनाले चर्चा पाइरहेको समयमा समूहले विज्ञप्ति निकाली विरोध […]
The post सडक विस्तारका क्रममा वातावरण विनास गर्नेमाथि कारबाही गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक.