काठमाडौं– बुधबार उच्च अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव शून्य पाँच अंकले घटेर १ हजार नौ सय तीन दशमलव ८४ विन्दुमा झरेको छ । आज सबैभन्दा धेरै अपर सोलु जलविद्युत् कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटिजन्स म्युचुअल फन्ड-२ को शेयर भने झन्डै छ […]