काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले हस्ताक्षर संकलन गरेको छ।
पार्टी केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरेर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको एक नेताले जानकारी दिए।
निर्वाचन आयोगमा दलको आधिकारिकताका लागि र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको