भारतले चीनविरुद्ध तिब्बत कार्ड प्रयोग गर्न सक्ने हैसियत छैन : तिब्बती नेता छिरिङ

भारतले चीनका विरुद्ध तिब्बतको विषयलाई कूटनीतिक वा राजनीतिक कार्डका रूपमा प्रयोग गर्न सकिन्न भन्ने अनुभव गर्न थालेको निर्वासित तिब्बती सरकारका राष्ट्रपति–निर्वाचित पेन्पा छिरिङले बताएका छन् ।निर्वासित तिब्बती संसद्ले सन् २०११ मा केन्द्रीय तिब्बत प्रशासनले सिक्योङ भन्ने राष्ट्रपति पद खडा गरेको थियो । बहालवाला राष्ट्रपति लोब्साङ सां...

सम्बन्धित सामग्री

सरकार आफैंले यो भेटको सहजीकरण गरिदिन किन नहुने?

काठमाडौं, जेठ ९ । नेपालको तीनदिने भ्रमणमा आएका अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जेयाले शनिबार तिब्बती शरणार्थीसँग भेटेर शिविरको भौतिक एवं अन्य सुविधा, स्वास्थ्य, शिक्षाका साथै कानुनी हैसियत, चिन्ता र चासोको बारेमा छलफल गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार यो भेट परराष्ट्र मन्त्रालय अर्थात् नेपाल सरकारको जानकारीबिना नै भएको […]