पेट्रोल र डिजलको मूल्य बढ्यो

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ। सोमबार बसेको संचालक समितिको निर्णय अनुसार निगमले पेट्रोर र डिजेलमा दुई दुई रूपैयाँ मूल्य वृद्धिको निगमका निर्देशक विरेन्द्र गोइतले बताए।  इन्डियन आयल क्रपोरेस आइओसीले मूल्य बढाएर पठाएको कारण वृद्धि गरेको गोइतले बताए। 'भारतबाट मूल्य बढेर आयो, स्...

सम्बन्धित सामग्री

डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौं, १८ माघ। नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर ४ र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ। खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।नयाँ मूल्यसूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर १७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८,र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९१० रुपैयाँ पुगेको।

डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

१७ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल […]

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ

काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ । निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ ख...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, ३० वैशाख : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पेट्रोल, डिजेल र मट्टितेल हरेकमा १० रुपैयाँ प्रतिलिटर मूल्य बढ्यो

काठमाडौँ- सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेको छ। वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा हरेकमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। बढेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर भएको छ। […]

पेट्रोल र डिजलको मूल्य बढ्यो, हाल सम्मकै उच्च मूल्य कायम

फागुन १९, काठमाडौं।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल, डिजेल  र  मट्टितेलमा प्रतिलिटर ५ रुपयाँ बृद्धि गर्दै हाल  सम्मकै उच्च रेकर्ड मूल्य १५० रुपैयाँ पुर्‍याएको हो ।  बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य  बढाउने निर्णय गरेको हो । मार्च १ मा भारतीय आयल कर्पोरेसनले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूचि पठाएको थियो । आईओसीले पेट्रोल मा ३.८९ रुपैयाँ डिजलमा ३ रुपैयाँ , हवाई ईन्धनमा ३.५० रुपैयाँ र ग्याँसमा १०० रुपैयाँले बढाएर नयाँ मूल्य सूचि पठाएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय...

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

वैशाख ४, काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल मटितेलको १०४ रुपैयाँ तय गरिएको छ । निगमका अनुसार आन्तरिक उडानको […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्यवृद्धि गरिएको छ।

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । बुधबारको निर्णयअनुसार आयल निगमले ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पु-याएको हो । यसैगरी निगमले पेट्रोल÷डिजेल÷मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ । बिहीबारदेखि लागू भएको सो नयाँ […]