नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित बिरामीको सहयोगका लागि सञ्चालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तसहित धेरैलाई राहत पुगेको बताएको छ ।महासंघले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लागू गरिएपछि हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र सञ्चालन गरिरहेको छ ।“महासंघले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार […]