बोक्सीको आरोप लगाउने झाँक्रीसहित ३ जना पक्राउ

एकजना युवतीलाई बोक्सीको आरोप लगाएको जाहेरीको आधारमा लमजुङ प्रहरीले झाँक्रीसहित ३ जनालाई पक्राउ गरेको छ ।