https://www.onlinekhabar.com/2020/04/853422

२८ चैत, काठमाडौं । कोभिड–१९ महामारीविरुद्ध लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्तावले प्रवेश पाएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बहस चर्किएको छ । तर प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले भने संयन्त्र गठनप्रति अरुची …