शरदमा हिमाल चढ्न चार सय ३६ आरोहीलाई अनुमति

यस वर्षको शरद्कालीन सिजनको हिमाल आरोहण सुरु भइसकेको छ । यस सिजनमा हिमाल आरोहणका लागि अहिलेसम्म नेपालसहित ५१ देशका चार सय ३६ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन् । हालै फोटो पत्रकार...