क्यान्सरको खतराबाट बचाउँछ यी ६ बानी

घातक रोगहरु मध्ये क्यान्सर पनि एक हो । क्यान्सर रोग लागेपछि यसको उपचार निकै महँगो हुन्छ । क्यान्सर अन्तिम अवस्थामा पुग्यो भने मानिसको मृत्यु निश्चित हुन्छ । त्यसैले क्यान्सरबाट बच्नका लागि समयमा नै जागरुक हुन जरुरी हुन्छ । क्यान्सर लाग्न नै नदिनु बुद्धिमानी हो । तर, क्यान्सर लाग्न नदिन दैनिक जीवनयापनका क्रममा थुप्रै बानीहरु परिवर्तन गर्नैपर्छ । धुम्रपान कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थ क्यान्सरको कारण हुनसक्छ । धुम्रपानको कारण फोक्सो, मुख, घाँटी, प्यानक्रियाज, ब्लाडर, गर्भाशय ग्रीभा