काठमाडौँ । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरूले औपचारिक रूपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताएका थिए । १९ भदौमा बसेको बैठकमा उनले यस मौजुदा संसद् बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलब भत्ता र सुविधा नपठाउन सभामुख र […]