काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको आन्तरिक मामिलाबारे शक्ति राष्ट्रहरूले वाकयुद्ध गर्न जरुरी नरहेको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता महतले नेपाललाई आवश्यक विकास सहयोगबारे नेपाल सरकार, राजनीतिक दल र सार्वभौम संसदले आवश्यक निर्णय लिने बताए । एमसीसी सम्झौतालाई नेपालका वामपन्थी दलहरूले अति राजनीतिकरण गरेका कारण अमेरिका र चीनजस्ता राष्ट्रहरूको प्रतिक्रिया सार्वजनिक […]