लमजुङ-मनाङ सडकअन्तर्गत बेसीसहर–खुदी सडक कालोपत्रेका लागि स्थानीयले दबाब दिएका छन् । सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भई काम सुरु भए पनि काममा ढिलाइ भएको भन्दै स्थानीयले दबाब दिएका हुन् । सडक कालोपत्रेसहित स्तरोन्नतिका लागि आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्रे सक्ने गर्ने गरी गतअसारमा सम्झौता गरेको थियो । तर सम्झौता भएको मितिदेखि हालसम्म […]