खल्तीबाट ‘मेरो शेयर’ नवीकरण निःशुल्क

नेपालमा आईपीओमा लगानी गर्नेहरु प्रतिदिन बढ्दै छन् । यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क ‘मेरो शेयर’ खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्छन् ।प्रयोगकर्ताले शेयर खाता नवीकरणको लागि रु. ५० शुल्क बुझाउनुपर्छ । यस अफर अन्तर्गत खल्तीमार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्छन् । यसमा अधिकतम क्यास ब्याक १ वर्षको नवीकरण रहेको छ । प्रयोगकर्ताहरूले आग