फ्रि भिसा फ्रि टिकट प्रकरणः भएको ब्यवस्था कार्यान्वय गर्छु भन्दा कसरी भयो आचार संहिता उलंघन ?

०७२ असारमा तत्कालिन श्रममन्त्री टेकबहादुर गुरुङको पहलमा सरकारले नेपालका ७ श्रम गन्तव्य मुलुकमा जाने नेपाली श्रमिकहरूको भिसा तथा टिकटको शुल्क रोजगारदाताले नै बेहोर्नु पर्ने गरी निर्णय भर्यो। निर्णयमा वैदेशिक रोजगार व्यवसायीले ...