जनकपुरधाम : प्रदेश २ मा सरकारको सार्वजनिक बिदालाई संघीय सरकारअन्तर्गतका कार्यालयहरूले उल्लंघन गरेपछि कानुनमन्त्री धर्ना बसेका छन्। श्रीकृष्ण जन्माष्ठमीको अवसरमा प्रदेश सरकारले आइतबार सार्वजनिक बिदाको घोषणा गर्दासमेत संघीय सरकार मातहत रहेका सरकारी कार्यालयहरूले बिदा उल्लंघन गर्दा आन्तरिक मामिला तथा कानुनमन्त्री धर्ना बसेका हुन्।&nb...