नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि जोर्डनको सामना गर्ने

लेबनानलाई पराजित गर्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो । खेलको ७५ मिनेटसम्म एक गोलले पछिपरेको अवस्थालाई उल्ट्याउँदै नेपालले खेलमा पुनरागमन गरेको हो । नेपालको जितमा प्रिती राईको भूमिका महत्वपूर्ण रह्यो । राईले दोस्रो हाफलको इन्जुरी समयमको …

सम्बन्धित सामग्री

वाफ वमेन्स च्याम्पियनसिपः उपाधिका लागि नेपालले आज जोर्डनको सामना गर्ने

वाफ वमेन्स च्याम्पियनसिपको उपाधिका लागि नेपाल र जोर्डनबीचको खेल आज हुँदै छ । आज राति साढे ९ बजेदेखि साउदी अरेबियामा फाइनल खेल हुन लागेको हो ।

लुम्बिनीले फाइनलमा विराटनगरको सामना गर्दै

पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच बुधबार प्रतिस्पर्धा हुँदै छ । लिगको मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम प्ले अफमा विराटनगरले...

संकटाले भुटनिज युथको सामना गर्दै

भुटनिज युथ स्पोर्टस् अमेरिकाले संकटा क्लबविरुद्ध २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्दै छ । भुटनिज टोलीको एकपटकको विजेताविरुद्ध प्रतिस्पर्धा गरिरहँदा उच्च मनोबलका साथ मैदानमा प्रवेश गर्नेछ । संकटा...

विश्वकप फुटबल : दोस्रो सेमिफाइनलमा आज फ्रान्सले मोरोक्कोकाे सामना गर्दै

विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति विश्व विजेता फ्रान्स र मोरोक्कोले प्रतिस्पर्धा गर्दैछन् । फ्रान्स र मोरोक्कोबीचको विजेताले फाइनलमा उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ ।

उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी यू१७ पुरुष साफ च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाली टोलीले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति ७:१५ बजेपछि सुरु हुनेछ ।नेपालले श्रीलंकालाई ६–० ले तथा भारतले बंगलादेशलाई २–१ ले पराजित गरेर फाइनलमा भेट पक्का गरेको हो । समूह चरणमा […]

यू–१७ साफ च्यम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्ने

काठमाडौं : १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ।सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो। नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्। हिजो आयोजित प्रि–म्य

दमक गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्दै

उत्तम रिजाल, झापा दुई ए डिभिजन टोली दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दैछन् । उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले एक अर्काको सामना गर्दैछन्। दमक ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा फाइनल दिउँसो ३ः०० बजे सुरु हुनेछ । पुलिस प्रतियोगिताको साविक विजेता हो । पुलिस उपाधि रक्षा र […]

खप्तड गोल्डकप- उपाधिका लागि मनाङ र फ्रेन्ड्स दुवै आशावादी

धनगढी (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरेको दुई महिना पछि मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले एकअर्काको सामना गर्दैछन् । पुस २६ गते दशरथ रंगशालामा लिगमा भिडेका यी दुई टोलीले शनिबार धनगढी रंगशालामा एकअर्काविरुद्ध उत्रदैछन् । जहाँ घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी रहेको पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप उपाधिका लागि ए […]

यू-१९ विश्वकपको उपाधिका लागि भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं : वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनल आज हुँदैछ। उपाधिका लागि सर्वाधिक सफल टोलि भारतले इंग्ल्यान्डको सामना गर्नेछ।चारपटक च्याम्पियन बनिसकको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिंदै छ। इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्पपछि उपाधिका लागि मैदानमा हुनेछ।इंग्ल्यान्ड १९९८ को च्याम्पियन बनेयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। वेस्टइन्डिजमा जारी प्रतियोगितामा इंग्ल्यान्डले अफगानिस्तान तथा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।फाइनल नेपाली सम

साफ उपाधिका लागि नेपाल र भारतको भिडन्त शनिबार

माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चीर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ ।लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सविरुद्ध ३–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको भारतले उपाधिका लागि नेपालसँग प्रतिष्पर्धा गर्ने भएको हो । यसअघि नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम दुईमा स्थान बनाएको थियो । खेलको ८ […]