१० असोज, काठमाडौं । सरकारी अध्ययन टोलीले हुम्लाको नेपाल-चीन सीमामा समस्या रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको छ । साथै संयुक्त निरीक्षण समूह वा विज्ञ समूहमार्फत समाधान खोज्न पनि बुझाएको छ । सरकारले १६ भदौमा नाम्खा गाउँपालिकाको लिमी लाप्सादेखि हिल्लासम्मको सीमा क्षेत्रबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको नेतृत्वमा समिति बनाएको थियो । समितिले स्थलगत […]