छोराले जमानत पाएपछि शाहरुखले दिपावली मनाउने

मुम्बई । क्रुज शिप ड्रग प्रकरणमा तीन साता अघि पक्राउ परेका बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले बम्बे हाइकोटबाट जमानत पाएका छन् । बम्बे हाई कोर्टले आर्यनलाई बिहिबार जमानत दिएको हो । छोराले जमानत पाएपछि अभिनेता शाहरुख खानले केही राहतको महसुर गरेका छन् । छोरा हिरासतमा भएका कारण यसपटक दिपावली नमाउने घोषणा गरेका शाहरुखले […] The post छोराले जमानत पाएपछि शाहरुखले दिपावली मनाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.