छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दाङ र सिरहामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङ, लमही नगरपालिका-३ बनगाउ हाईवे होटल नजिक सडकमा भे.१ ख ३९९८ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ भैसमुरा बस्ने ४० वर्षीय हरि पौडेलको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो …

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

तनहुँ र नवलपरासी पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तनहुँ, भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित सडकमा पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग.१ ज ६३५६ नम्बरको जिप सडकदेखि अन्दाजी १ सय ५० मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका …

मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

मोरङ र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शनिवार साँझ करिब ६ बजे म्याजिक जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार पर्वत, मकवानपुर, नवलपरासी र उदयपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो।पर्वत, मोदी गाउँपालिका-५ अम्बोटस्थित सडकमा ग.२ ख १०१३ नम्बरको बसले ग.६ प ५५७३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्वत माहाशिला गाउँपालिका-२ भोक्सीङ बस्ने ३८ वर्षीय प्रितम गुरुङको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु, १० घाइते

जिल्लाका ३ स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा १० जना घाइते भएका छन्।...

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब […]

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।