काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार लगायतका अनुसन्धानमा प्रधानमन्त्री नै दोषी देखिएता पनि कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा रास्वपाका सांसद् असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘मैले दोषी कोही पनि नछुटोस्, ...