सुनको भाउले आज पनि रेकर्ड बनायो - NepaliPatra

काठमाडौँ । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । मंगलबारको रेकर्ड तोडेर आज नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार ५०० पुगेको छ । जुन अहिलेसम्मकै उच्च भाउ हो । आज तोलामा ५ सय रुपैयाँले बढेको हो । यस्तै चाँदीको भाउ भने […]

सम्बन्धित सामग्री

सुनको भाउले फेरि नयाँ रेकर्ड बनायो - NepaliPatra

काठमाडौँ । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड बनाएको थियो । आज फेरि […]

सुनको मूल्यले बनायो नयाँ रेकर्ड - NepaliPatra

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साउन २९ गते सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार एक लाख ४९ हजार […]

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड - NepaliPatra

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो । […]

एकैपटक धेरै विद्यार्थी जुटाएर त्रिविले बनायो विश्व रेकर्ड (तस्बिरसहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविले विश्व रेकर्ड कायम गरेप

सुनको भाउले आज पनि बनायो रेकर्ड - NepaliPatra

काठमाडौँ। आज नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार तोकेको भाउले रेकर्ड बनाएको हो। आज मंगलबार सुनको मूल्य तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ। सोमबारको मूल्यमा तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ उच्च भएको हो। तेजाबी सुनको मूल्य १ लाख १७ हजार १५० […]

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख १० हजार

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको हो। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च […]

सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौँ। आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ।

‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा बनायो नयाँ रेकर्ड

दक्षिण भारतीय (साउथ) फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपालमा नयाँ रेकर्ड बनाउने देखिएको छ । आज बिहीबारबाट विश्वब्यापी रुपमा प्रदर्शनमा आएको यो फिल्मका लागि नेपालमा अहिलेसम्मकै उच्च शो राखिएको छ ।नेपाली दर्शकको प्रतिक्षाको सूचीमा रहेको फिल्मको मल्टिप्लेक्समा आइतबारसम्मको अग्रिम टिकट बिक्री भइरहेको छ, भने मल्टिप्लेक्सले अहिलेसम्म कहिलै नराखेको शो बिहान ३ बजेदेखि राती १० बजेसम्म राखेको छ । कमलपोखरीस्थित बिग मुभिजमा बिहीबार बिहान ३ बजेको शो र चावहिलस्थित एफक्युब सिनेमाजमा बिहान ४ बजेको शो &

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य […]

नेप्से उकालो चढ्दै, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं। नेप्सेले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। हिजो ५४ अंकले बढेको नेप्से आज फेरि २० अंकले बढेर नयाँ उचाइमा पुगेको हो। नेप्से परिसूचक २७५९.२२ बिन्दूमा पुगेर नयाँ रेकर्ड बनाएको हो। सेन्सेटिभ सूचक पनि ४.४५ अंकले बढेको छ। हाइड्रोमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ भने ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।