आचारसंहिता हटेसँगै बजार व्यवस्थित गर्दै उपमहानगर

बुटवल–  बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरू, ठेला, ईरिक्सा व्यवस्थापनको काम सुरु गरेको हो ।  निर्वाचन आचारसंहिता सकिएलगत्तै बुटवल नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान सुरु गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले सडकको […]