वर्षाका कारण पोखरा र भैरहवाबीचको खेल प्रभावित

काठमाडौं । वर्षाका कारण पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल प्रभावित भएको छ । ११औँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित भएको हो । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखराले भैरहवासँग प्रतिस्पर्धा गरेको हो । वर्षाले खेल रोकिनुपूर्व पोखराले १० ओभर १ बलमा ६५ रन बनाएर सात...

सम्बन्धित सामग्री

ईपीएल : वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

१२ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत मंगलबारका लागि तय भएको काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ । दुई दिनदेखि भइरहेको वर्षाका कारण मैदान भिजेकाले खेल प्रभावित बनेको हो । शुरुमा भिजेको मैदान राम्रोसँग सुक्न नपाउँदै थप वर्षा भएपछि लगातार तेस्रो दिनको खेल स्थगित भएको हो । […]

पोखरा र भैरहवाले अंक बाँडे

काठमाडौं । वर्षाका कारण खेल स्थगित हुँदा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले अंक बाँडेका छन् । ११औँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित भएको थियो । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा र भैरहवाले एक–एक अंक बाडेका हुन् । वर्षा हुनुपूर्व पोखराले १० ओभर १ बलमा ६५...