२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा ‘ठाडो’ निवेदन परेको छ । नेकपा एमालेमा प्रवेश गरिसकेका रामबहादुर थापा ‘बादल’ नेतृत्वको पूर्व माओवादी समूहका नेताहरुले बुधबार आयोग पुगेर अधिवक्ता सरोज बुढाथोकी मार्फत माओवादी केन्द्र खारेजीका लागि निवदेन दिएका हुन् । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट […]