२२ करोड लागतमा बन्यो बायो ग्यास बोटलिङ प्लान्ट :: Pahilopost.com

रुपन्देहीः ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले मुलुकको समृद्धिका लागि ऊर्जा र सिँचाइमा लगानी बढाइने बताएका छन्। रामग्रामस्थित सुक्रौलीमा निर्माण भएको बायो ग्यास बोटलिङ आयोजनाको उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले त्यसको बढीभन्दा बढी उपयोग गरिने बताए। मन्त्री पुनले सरकारले अब ऊर्जा र सिँचाइको दशक

सम्बन्धित सामग्री