परासी क्षेत्रका उद्योगलाई विद्युत आपूर्ति व्यवस्थालाई सहज गर्न सरकारले पहल थालेको छ । पछिल्लो समय देखिन थालेको लोडसेडिङका कारण उद्योग सञ्चालनमा थप समस्या आएको भन्दै उद्योगिहरुले गरेको गुनासो सम्बोधन गर्न सरकारले पहल अगाडि बढाएको हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयवासीलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत […]