काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको नीति तथा कार्यक्रम परम्पराभन्दा भिन्न ढंगले ल्याउने प्रयास गरेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रम सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, यो अलिक कर्मकाण्डी नै छ भन्ने भनाई आएको छ। यसले देशको अगाडि उपस्थित समस्यालाई सम्बोधन […]