कर्णालीमा कोरोना : ६५ डिस्चार्ज हुँदा ५९ थपिए

कर्णाली प्रदेशमा बुधबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ५९ जना थपिँदा ६५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।  यो सँगै कर्णालीमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या २८ हजार १६ पुगेको छ भने ६३४ जना सक्रिय संक्रमित रहेका छन् । आज ६७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा  ३४ जना र १३९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २७ जना कोरोना पुष्टि भएको हो ।  बुधबार सबैभन्दा धेरै प्रदेश राजधानी समेत रहेको सुर्खेतमा  

सम्बन्धित सामग्री

कर्णालीमा कोरोना : ७२ जना डिस्चार्ज हुँदा २९ जना संक्रमित थपिए

कर्णालीमा बिहीबार थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कर्णालीमा  आरटी–पीसिआर विधिबाट कोरोना परीक्षण गरिएको छैन । आज कोरोना पुष्टि भएकामध्ये सबैभन्दा धेरै कालिकोट जिल्लाका ११ जना रहेका छन् । यस्तै सल्यानमा ७, रुकुम पश्चिममा ६, मुगु ४ र हुम्ला जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।  यस्तै थप ७२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने १ जनाको

कर्णालीमा कोरोना संक्रमित संख्या १००० नाघ्यो, दैलेखमा थपिए ९१ जना

१ असार, सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो । सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा …

कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुग्यो, थप ३७ जनामा पुष्टि

दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ । बुधवार थप ३७ जना नयाँ संक्रमित थपिए संगै कर्णाली प्रदेश भर संक्रमितको संख्या ७०८ पुगेको हो ।  सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले बुधवार जारी गरेको विज्ञप्तिमा कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको उल्लेख गरेको छ।  प्रदेश अस्पताल सु...